Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमसिए-नेपालद्वारा न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माणको निरीक्षण 

Citizenlife ad 2082 falgun to baishak 2083

नवलपरासी। एमसिए-नेपाल सञ्चालक समितिका सदस्यहरूले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन खण्डको निर्माणस्थलको निरीक्षण गर्दै निर्माण प्रगति समीक्षा गरेका छन्।

न्यू बुटवल सबस्टेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत एमसिए-नेपालले निर्माण गरिरहेको तीन वटा सबस्टेशनमध्ये एउटा हो।

१८ किमि सीमापार प्रसारण लाइनले क्षेत्रीय ऊर्जा सञ्जाल सुदृढ गर्नुका साथै अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्नुका साथै नेपालको बढ्दो विद्युत् माग व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ।

Health Tips Ad Road Block