Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तर बढेर तोलाको ३ लाख रुपैयाँमा पुग्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

निरन्तर बढिरहेको मूल्य आज तोलाको तीन लाखलाई १ सय रुपैयाँ मात्रै कम हो ।

यस्तै चाँदीको मूल्य पनि बढेर तोलाको ५२७५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block