Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

६ हजार ९ सयले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ ।

बजारमा सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

बजारमा चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ३१३५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block