Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मूल्य तोलामा ५ सय रुपैयाँले घटेर सुन प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला २५०५ रुपैयाँ रहेको छ ।

 

Health Tips Ad Road Block