Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्तिक ११ पछि मात्रै सञ्चालन हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजीको प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब कार्तिक ११ गते पछि मात्रै हुने भएको छ ।

त्रिविले एक सुचना जारी गरी .चाडबाडपछि मात्रै पठनपाठन हुने जनाएको हो ।

 

Health Tips Ad Road Block