काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिआवश्यकीय बैंकिङ र डिजीटल सेवा सुचारु गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले सबै बैंक वित्तीय र भुक्तानीसम्बन्धी संस्थालाई निर्देशन दिएको हो ।