Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ ।

साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटेको हो।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. १.०८ र डिजेलमा रु. २.८० ले घटेर आएपछि नेपाल आयल निगमले मूल्य घटाएको हो ।

गएराति(आज)देखि लागु हुनेगरी मूल्य घटेको निगमले जनाएको छ ।

Health Tips Ad Road Block