Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको भाउ बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

सुनको मूल्य बढेर ३ लाख २ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य बढेर प्रतितोला ५७४५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block