Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी उपकार्यकारी निर्देशक दिर्घायु श्रेष्ठलाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।

अर्को ब्यवस्था नहुदा सम्मको लागि नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठलाई दिइएको छ।

उनी प्राधिकरणको उपकार्यकारी निर्देशक मध्य वरिष्ठ अधिकारि हुन्।

Health Tips Ad Road Block