काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ५०५५ रुपैयाँमा पुगेको छ ।