Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, शिव घिमिरे ३ मतले पराजित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघको ६० औं साधारण सभा एवं अधिवेशन एवं निर्वाचनबाट श्रेष्ठ विजयी भएका हुन् ।

 

उनले ६३ मत प्राप्त गरे ।

 

उनका प्रतिष्पर्धि शिव प्रसाद घिमिरे ३ मतले पराजित भए । घिमिरेले ६० मत प्राप्त गरे ।

 

Health Tips Ad Road Block