Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कला र संस्कृतिले भरिएको तनहुँको रुम्सी गाउँ मगर होमस्टेले प्रख्यात

Citizenlife ad 2082 falgun to baishak 2083

तनहुँ । रुम्सी गाउँ । कला र संस्कृतिले भरिएको रुम्सी गाउँ तनहुँको व्यास नगरपलिका–१४ वडामा पर्दछ ।

यो गाउँ घरवास (होमस्टे) का लगि प्रसिद्ध रहेको छ ।

गाउँमा रहेको १३० घरधुरीमा ३० घरहरुले घरबास सन्चालन गरिरहेका छन् ।

गाउँमा अधिकांश मगर समुदायहरु रहेका छन् ।

यहाँ बस्न आउने पाहुनाहरुलाई आफ्नै स्थानिक कला, संस्कृतिले स्वागत गर्ने र उनीहरुलाई यही स्थानीय उत्पादन स्वादमा राख्ने गरिएको छ ।

फोटोः प्रदिपकुमार श्रेष्ठ

Health Tips Ad Road Block