Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

जियोन ओभरल्याण्डको आयोजित बाइकर्स जात्रामा लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लव अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजन र अटो नेपाल, पत्रिकाको सहयोगमा सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २०२६/२७ का लागि फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा उपस्थित भए ।

उक्त कार्यक्रममा २१ जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताइन् ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिति रहेको डिष्ट्रिक कर्पाेरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

Health Tips Ad Road Block