skip this News Page Tips Ad Road Block

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्इ तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ ।

बजारमा मूल्य बढेर सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

आज चाँदीको पनि मूल्य बढेर प्रतितोला ४८९५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block