skip this News Page Tips Ad Road Block

तोलामा ५३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ।

बजारमा सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बढेर ४८४० रुपैयाँ प्रतितोलामा पुगेको छ।

Health Tips Ad Road Block