skip this News Page Tips Ad Road Block

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ ।

आज बजारमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला ५०१५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block