skip this News Page Tips Ad Road Block

आज पनि तोलामा ५१ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले घटेको छ।

मूल्य घटेर आज सुन प्रतितोला २ लाख ८६ हजार ७०० सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ४६५० रुपैयाँ रहेको छ।

Health Tips Ad Road Block