skip this News Page Tips Ad Road Block

आज सबै प्रदेशको बजेट आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संविधानतः भएको व्यवस्थाअनुसार आज असार १ गते सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दैछन् ।

यसपाली प्रदेशहरुले केन्द्रमा जस्तै कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, सुशासनका विषयलाई प्राथमिकता दिएर बजेट तयार पारेका छन् ।

संघीय सरकारले जेठ १५ मा बजेट सार्वजनिक गरेपछि त्यसमा आधारित भएर प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट तयार गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा भने प्रदेश सरकारहरु कमजोर देखिएका छन् ।

Health Tips Ad Road Block