Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपीएल महासंग्राम : आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँं। नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

काठमाडौंले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।

Health Tips Ad Road Block