Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारी वृद्धि भएर सुनको मूल्यले हिजोको रेकर्ड तोड्यो, चाँदी पनि नयाँ उचाईमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारी मूल्य वृद्धि भएर आज असोज ७ गते मंगलबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । सोमबारको रेकर्ड मंगलबार नै तोडिएको हो ।

आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कुनको मूल्य पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । निरन्तरको अप्रत्यासित सुनको मूल्यवृद्धिलाई नेपाली उपभोक्ताले पत्याउन समेत गाह्रो पर्न थालिसकेको छ । हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य २६८० रुपैयाँ रहेको छ । यो पनि नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

Health Tips Ad Road Block