Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन २३ सय रुपैयाँले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निरन्तर बढिरहेको सनुको मूल्य आज एकैदिन २३ सय रुपैयाँले बढेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदकिो मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला २३५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block