काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार भने मूल्य घटेको थियो । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।
मूल्य घटेर सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















