काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ८८ हजार १ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९६५ रुपैयाँ रहेको महासंघले जनाएको छ