काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९७० रुपैयाँ रहेको महासंघले जनाएको छ