Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १८७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block