skip this News Page Tips Ad Road Block

सुनको मूल्य १ लाख ६१ हजारमा

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा रहेको छ ।

शुक्रबार १ लाख ६१ हजार ३ सय रुपैयाँमा रेकर्ड बनाएको सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ६१ हजारमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मुल्य बृद्धिमा टेवा पुगेको विश्लेषकहरुको भनाई छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Health Tips Ad Road Block