skip this News Page Tips Ad Road Block

बाढीपीडितका लागि सिटिजन्स बैंकद्धारा २५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंकले निरन्तरको वर्षा, बाढी र पहिरोबाट भएको जनधनको क्षति र उद्धारमा सहयोग पुगोस् भन्ने हेतुले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत (सिएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

Health Tips Ad Road Block