काठमाडौं । काठमाडौं इन्भाइरोमेन्टल एजुकेसन प्रोजेक्ट (किप)को अध्यक्षमा देवीप्रसाद पन्त पुनः चयन भएका छन् ।
संस्थाको २८ वार्षिक साधारणसभाले पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा रामकुमार पुरी, महासचिवमा पिताम्बर गुरुङ, सचिवमा नवराज अम्गाईँ, कोषाध्यक्षमा ऋषि प्रसाद नेपाल र सह–कोषाध्यक्षमा मीना शेर्पालाई चयन गरेको छ ।
सदस्यहरुमा डा. दिलबहादुर तामाङ, नाम्ग्याल जङ्बु शेर्पा, गोविन्द श्रेष्ठ, बाबुराम कार्की र पल्साङ तामाङलाई चयन गरेको छ ।