skip this News Page Tips Ad Road Block

सिजी मोटर्सको जीएसी आयोनको नयाँ सोरुम थापाथलीमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चिनियाँ गाडी जीएसी आयोनको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। चिनियाँ राजदूत छन् सोङ ई, सिजी ग्रुपका अध्यक्ष विनोद चौधरी र निर्वाण चौधरीको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो।

सिजी मोटर्सले कम्पनीले जिएसीको आयोन वाई मोडल बिक्री सुरु गरेको केही महिनापछि आयोनको नयाँ सोरुम खोलेको हो। सोरुम उद्घाटनसँगै कम्पनीले चिनियाँ गाडी जिएसी आयोन हाइपर एचटी पनि प्रदर्शनीका रुपमा सार्वजनिक गरेको छ। सिजीले नेपालमा भित्र्याएको आयोन हाइपर एचटी ब्रान्डकै सर्वाधिक प्रिमियम मिडसाइज एसयूभी गाडी रहेको जनाएको छ ।

Health Tips Ad Road Block