काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
हिजो सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४४४५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

















