skip this News Page Tips Ad Road Block

तोलामा ८२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको तोलामा ८ हजार २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेर तोलाको ४८९५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block