काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने बढेर प्रतितोाला ५३ सय रुपैयाँमा पुगेको छ ।






















