Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा ३८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य घटेर सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा आइपुगेको छ ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४८८० रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block