Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तर आज पनि घट्यो सुनचाँदीको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिन यता लगातार सुनको मूल्य घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि घटेर ४८१० रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block