Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७१९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धि नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे । त्यस्तै नेकपा (एमाले) का अमनकुमार मास्केले चार हजार ३७३ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटुवालले एक हजार २१८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हेम लाल शर्माले एक हजार २६० मत प्राप्त गरे ।

Health Tips Ad Road Block