काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको छ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ७७ हजार ९ सय सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेर तोलाको ४२८५ रुपैयाँमा आइपुगेको छ।