काठमाडौं । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ विजयी भएका छन् ।
गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याए ।






















