Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तार गर्ने नीति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । नीति सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत राखेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षामार्फत् केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ ।

यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ ।

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

 




Health Tips Ad Road Block