काठमाडौं । चुनावका बेला एक हप्ता नै सार्वजनिक बिदा हुने भएको छ ।
फागुन १८ देखि दुई दिन फागु पूर्णिमा बिदा र २०, २१, २२ गते सरकारले चुनावका लागि सार्वजनिक बिदा दिएको र २३ गते शनिबार, २४ गते नारी दिवस भएका कारणले एक हप्ता बिदा हुने भएको हो ।
फागुन २१ गते देशभर प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।






















