skip this News Page Tips Ad Road Block

भ्रष्टाचार नियन्त्रणमा निर्मम हुन र नतिजामुलक काम गर्न प्रधानमन्त्री कार्कीले सचिवहरुलाई दिएको १४ बुँदे निर्देशन यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न सचिवहरुलाई निर्देशन दिएकी छन् । कार्कीले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन् । उनले १४ बुँदामा समेटेर निर्देशन दिएकी छिन् ।

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आयोजित मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यस्तो छ १४ बुँदे निर्देशन

 

 

Health Tips Ad Road Block