Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गभर्नरका लागि घर भाडामा लिने समय कार्तिकसम्म थप

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलका लागि घर भाडामा लिने समय थप गरिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर घर भाडामा लिने प्रस्तावमा आवेदन दिन कार्तिक १६ गतेसम्मका लागि समय थप गरेको हो ।

गभर्नर पौडेलका चितवन र ललितपुर भैंसेपाटीस्थित दुई वटा घर ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले घर भाडामा लिन असोज १२ गते सूचना प्रकाशित गरेको थियो ।

Health Tips Ad Road Block