Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रेकर्डको विन्दुबाट तल झर्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर आज रेकर्डको विन्दुबाट तल ओर्लिएको छ ।

हिजो बुधबार २ लाख २३ हजारमा रेकर्ड बनाएको सुनको मूल्य आज २ लाख २१ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा आइपुगेको छ ।

 

Health Tips Ad Road Block