skip this News Page Tips Ad Road Block

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला ४७३० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block