skip this News Page Tips Ad Road Block

सानिमा बैंकले शेयरधनीलाई नगद लाभांश मात्रै दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंकले शेयरधनीलाई गत वर्षको मुनाफाबाट नगद लाभांश मात्रै दिने भएको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजन समेत गरी ७.३६८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block