Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दशैंको अग्रिम टिकट बुकिङ खोल्न आज छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यसपालीको दशैमा काठमाडौ.बाट घर जानेहरुका लागि अग्रिम टिकङ बुकिङ खौलनेबारे आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल हुँदैछ ।

यातायात व्यवसायी, ट्रापिक प्रहरी लगायत सरोकारवाला निकायलाई मन्त्रालयले छलफलमा बोलाएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित वातावरण र यात्रुमैत्री संरचना भएको अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न तयार रहेको जनाएको छ ।

Health Tips Ad Road Block