Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआईको वस्तुगत महासंघमा घिमिरे र खनाल निर्वाचित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत महासंघमा दुई जना विजयी भएका छन् ।

मंगलबार सम्पन्न ६० औँ वार्षिक साधारण सभा तथा अभिवेशन एवं निर्वाचनको मतपरिणामअनुसार सुनैना घिमिरे र विश्वनाथ खनाल विजयी भएका हुन् ।

घिमिरेले ११ मत र खनालले ९ मत ल्याएर विजयी भएका हुन् ।

Health Tips Ad Road Block