Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआईको एशोसियट सदस्यमा सचिन ढकालले पाए सर्वाधिक मत, विजयी १७ जना यस्ता छन्(मतसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एशोसियट सदस्यको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनापछि प्राप्त नतिजाअनुसार १७ जना विजयी भएका छन् ।

विजयी हुनेमा सचिन ढकालले सबैभन्दा बढी १३१८ मत प्राप्त गरेका छन् । त्यस्तै हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत र राजेश कुमार अग्रवाल १०८२ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन् ।

Health Tips Ad Road Block