Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

८०,३६२ एनआरएनए सदस्यता स्वीकृतः कुन क्षेत्रका कति ?, निर्वाचन सम्पन्न भएका ५८ देशको सूचि यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि हालसम्मको सदस्यतासम्बन्धी विवरण सार्वजनिक गरिएको छ। कुल ८०,३६२ जना सदस्यता स्वीकृत भएका छन्। हालसम्म ५८ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा निर्वाचन सम्पन्न भइसकेको छ।

एनआरएनएले दिएको जानकारीअनुसार क्षेत्रगत सदस्यता विवरण यस्तो छ ।

–एशिया प्यासिफिकः २२,३७९ सदस्य (२८प्रतिशत)
–अमेरिकाजः १६,७६४ सदस्य (२१ प्रतिशत)
–ओसिनियाः १६,५३८ सदस्य (२१ प्रतिशत)
–युरोपः १२,२०१ सदस्य (१५ प्रतिशत)
–मध्य पूर्वः ११,५७३ सदस्य (१४ प्रतिशत)
–अफ्रिकाः ९०७ सदस्य (१प्रतिशत))

एनआरएनएले दिएको जानकारी अनुसार निर्वाचन सम्पन्न भएका ५८ देशहरूको क्षेत्रगत सूची यसप्रकार छ ।

अफ्रिका (९ देश):

कंगो, घाना, केन्या, रुवान्डा, सेसेल्स, दक्षिणसुडान, तान्जानिया, युगान्डा, जाम्बिया

अमेरिकाज (५ देश):

कोलम्बिया, क्यानाडा, चिली, ब्राजिल, अमेरिका

एशिया प्यासिफिक (१० देश):

कम्बोडिया, चीन, हङकङ, जापान, दक्षिणकोरिया, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, थाईल्यान्ड

युरोप (२५ देश):

अष्ट्रिया, बेल्जियम, साइप्रस, चेक गणराज्य, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, आइसल्याण्ड, आयरल्याण्ड, इजरायल, किर्गिस्तान, माल्टा, मोल्डोभा, नेदरल्याण्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, टर्की, युके, स्लोभेनिया

मध्यपूर्व (६ देश):

बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, युएई

ओसिनिया (३ देश):

अस्ट्रेलिया, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी

Health Tips Ad Road Block