Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ ।

मूल्य तोलामा ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यले आज रेकर्ड बनाएको छ । मूल्य बढेर प्रतितोला २३१५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । याे हालसम्मकै उच्च मूल्य हाे । आइतबार २२८५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

Health Tips Ad Road Block