काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।
बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला २१५० रुपैयाँ रहेको छ ।





















